• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: call...


BF : म तिमीलाई call कतिखेर गरौँ ?
GF : जतिखेर तिमीलाई मन लाग्छ
BF : हिजो मैले गरेको थिएँ !
GF : ए, तर म त्यति चाँडो उठ्दिन
BF : Hmm .. त्यसोभए म भोलि ११ बजे call गर्छु
GF : नाइँ, त्यतिखेर त Dady घरमै बस्नुहुन्छ
BF : त्यसोभए ३ बजे call गरौंला
GF : नाइँ, त्यतिखेर खाजा खाने time हुन्छ के !
BF : त्यसोभए ५ बजेतिर ?
GF : नाइँ, त्यतिखेर मेरो Favourite Serial हेरिराख्या हुन्छु
BF : त्यसोभए राति गर्छु हुन्छ ?
GF : नाइँ, राति त सबै जना घरमा हुन्छन् !
BF : ओ हो ! त्यसोभए म call गरौँ कतिखेर ?
GF : जतिखेर तिमीलाई मन लाग्छ !!!!!!!!!!!!!